Stories

फोटो पत्रकारले ‘ढलको पानी’ ले मुख धुनु परेको दिनको यथार्थ कथा

क्यामराम्यान श्याम श्रेष्ठले धेरै पटक भने –‘‘खै सधैँ रिर्पोटरको डायरीमात्र आउँँछ । क्यामराम्यानको काम खिच्ने हो । लेख्ने होइन क्यारे । कहिले काहीँ त हाम्रो डायरी पनि लेखिदिनुस् न! कमसे कम हाम्रा पनि दुःख पीडा…

Read More

लकडाउनमा लगातार समाचार, कसरी गर्दैछन् पत्रकारले काम? (भिडियो रिपोर्ट) 

 शम्भु दंगाल काठमाडौं  चैत २३, २०७६ । कान्तिपुर टेलिभिजनका रुपेश श्रेष्ठ लकडाउन अवधिका कार्यालयमै आवासीय रुपमा बसेका छन् । उनको कार्यालयबाट अत्यावश्यक बाहेक स्थलगत रिर्पोटिङ बन्द गरिएको छ । कार्यालयमा नयाँ मान्छे प्रवेश निषेध गरिएको छ भने टेलिभिजनका…


नेपाली मिडियामा कोरोना कभरेज : भाइरसभन्दा फैलिँदो डर

पछिल्ला दिनहरुमा न्युजरुममा हरेक दिन कोरोना भाइरससम्बन्धी १०/१५ वटा समाचार पढ्नैपर्ने बाध्यता आइपरेको छ। अनि त्यस्तै समाचार पाठकसामु पस्कने जिम्मेवारी पनि। समाचारहरु कुनै आफ्नै देशका त कुनै विदेशका। चीनको वुहानबाट आउटब्रेक भएर विश्वभर फैलेको कोरोना…


२०७२ को भूकम्पका बेला उद्धार कर्ममा खटिएका सुरक्षाकर्मीकाे साहसिक अनुभव  

हेर्न त पहिले घर तिरै हेरेका थिए । धुलोको मुस्लो उडिरहेको थियो । मनमा चिसो पसेको थियो–भत्कियो होला घर । अनि कामना गरेका थिए–परिवारका सदस्यलाई केही नहोस् । उनको सत्कामना पूरा भयो । तर घर…


‘रिपोर्टरका लागि सबै मिडियामा विपद् कोष चाहिन्छ’ : गोरखाकाे दरौंदी दैनिकका समाचारदाता, प्रशन्न पोखरेलकाे (अन्तर्वार्ता) पुन: प्रकाशित

  गोरखा बारपाकमा रिपोर्टिङका क्रममा प्रशन्न पोखरेल। फोटोः हरिराम उप्रेती/गोरखा। सदरमुकामदेखि १८ कोश टाढा बारपाकसम्म सडक पहुँच छ। तर पहाडको ढिस्को खसेर अबरुद्ध सडक छिचोल्दै बारपाक जाने आँट १२ बैशाखमा पत्रकारमा थिएन। तर १३ बैशाखमा…


विपद्को बेला सूचना दिने पत्रकारका पीडा

समाचार संकलन तथा सम्प्रेषण कसरी गर्ने? स्रोत कसरी जुटाउने? अन्यौल काठमाडौंमा बसेर काम गर्ने तथा भूकम्प प्रभावित जिल्लामा बसेर काम गर्ने दुवै थरिका पत्रकारमा थियो। टंक ढकालको रिपोर्ट


भूकम्पले बाँच्न र समाचार संकलन गर्न सिकायो

पत्रकारहरुले दुख, ब्यथा र पीडाका कथा मात्र लेखेनन्। पीडितलाई बल मिलोस् भनेर सामान्य बन्दै गएको जनजीवनलाई पनि बिस्तारै प्राथमिकतामा पर्‍यौँ। गोरखाबाट शिवप्रसाद उप्रेतीको रिपोर्ट



स्रोतसाधनको राम्रो प्रबन्ध गर्न सके सूचना दिने कर्तव्य पुरा गर्न सकिन्थ्यो : रामकुमार थापा, धादिङ (अन्तर्वार्ता)

जति नै पहुँच भए पनि के गर्ने भन्ने अन्यौल भैरह्‍यो। विपद्का बेला आउने चुनौति ‘फेस’ गर्न हामीले धेरै गर्न बाँकी छ।


समाचार लेख्ने कि परिवार सम्हाल्ने ? : रेखबहादुर गुरुङ, धादिङ (अन्तर्वार्ता)

”सूचना दिनु पहिलो प्राथमिकता हो कि उद्धार र राहत भन्ने पनि भयो। सबैभन्दा ठूलो कुरा भनेको विपदका बेला के विषय कसरी लेख्ने भन्ने ज्ञानको अभाव हो।”