Articles by admin



भक्तपुरमा चारदिने प्राकृतिक विपद् तथा पुनःनिर्माण पत्रकारिता तालिम

भक्तपुर, १८ मङ्सिर । नेपालका लागि अस्ट्रेलियाली राजदूत ग्लेन ह्वाइटले पत्रकारले कुनै पनि सङ्कटका बेला व्यक्तिगत स्वार्थभन्दा माथि उठेर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सञ्चार विकास केन्द्रको आयोजना, दूतावासको सहयोग तथा नेपाल…